CG Electronics
IME Life
NIMB

कंगना नयाँ फिल्म ‘तेजू’ मा ८० बर्षकी बूढी महिलाको भूमिकामा देखिँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

८ जेठ– बलीउडकी चर्चित अभिनेत्री कंगना रनौत नयाँ फिल्म ‘तेजू’ मा ८० बर्षकी बूढी महिलाको भूमिकामा देखिँदैछिन् । यो फिल्मको निर्देशन पनि कंगना आफैले गर्दैछिन् । यस बर्षको डिसेम्बरमा हिमाचल प्रदेशको पहाडी क्षेत्रमा यो फिल्मको छायांकन सुरु हुनेछ भने अर्को बर्षको अन्त्यतिर फिल्म रिलिज हुनेछ । आफैले यसको घोषणा गर्दै कंगनाले भनेकी छिन् कि यो फिल्म मार्फत उनले निर्देशक इन्डस्ट्रीमा आफ्नो नयाँ यात्राको सुरुवात गर्नेछिन् र यसैकारण उनले यो चुनौतीपूर्ण भूमिका रोजेकी हुन् ।

फिल्मको कहानीको विषयमा जानकारी दिँदै कंगनाले भनिन्, ‘तेजलाई उसको हजुरबुबा-हजुरआमाले पालेका हुन्छन् । त्यस्तैमा उनको भाई अक्षयको जन्म हुन्छ र उनको आमालाई दुई बच्चा सम्हाल्न निकै गाह्रो हुन्छ । जब तेजू विस्तारै ठूली हुन थाल्छिन् तब उनकी हजुरआमाको उमेर ८० बर्षको हुन्छ । उनी पाका व्यक्तिहरुको आस-पासमा हुर्किएकी हुन्छिन् र जब उनी केही समझदार हुन्छिन्, तब उनलाई यो देखेर पिडा हुन्छ कि उनको आसपासका व्यक्ति मात्र होइन पूरै कम्यूनिटी, सोसाइटी र यहाँ सम्मकी उनीहरुलाई देशले समेत इग्नोर गर्न थालेको हुन्छ ।’

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...