CG Electronics
IME Life
NIMB

देबेन्द्र क्षेत्रीले अन्जली अधिकारि लाइ किन दिए धॊका (हेर्नुहोस भिडियो)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बिरेन्द्र ओली/ जेठ ९ काठमान्डौ-  सम्पदा २ बजारमा आएको छ बिन्ध्यबासिनी म्युजिक पा लि बाट निकै गीत हरु बजार मा आउने गर्छन जसमा सम्पदा गीत ले पहिले पनि निकै बजार लिएको थियो तेही भयर फेरी सम्पदा २ बजार मा एको हो  ।

नचाहेर तिम्रो लागि टाढा भए म गीत को बोलले भन्दै छ श्रीयसी चेम्जोङ्ग को आवाज मा रहेको यस गीत लाइ राज कुमार बगरले सब्द संगीत गर्नु भएको छ  ।

यो गीत लाइ बिन्ध्यबासिनी फिल्मस को ब्यानर बाट भिडियो निर्माण गरिएको छ भने कपिल लामा को निर्देसन राजेश घिमिरे को क्यामरा र बिष्णु शर्माको सम्पादन रहेको गीत लाइ बिन्ध्यबासिनी म्युजिक पा लि बाट बजार मा ल्याइको छ ।

देबेन्द क्षेत्री अन्जली अधिकारी र अनिता बस्नेतको दमदार अभिनय रहेको म्युजिक भिडियो कस्तो बनेको छ हेरेर साथ् दिनु होला ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...