CG Electronics
IME Life
NIMB

शैक्षिक वातावरणका साथ वाडा अध्यक्ष र प्रधानाध्यापक अमर योञ्जन 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सिरहाको धनगढीमाई १३ स्थित कैलाशपुर भोर्लेनीका आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर कायमको लागि वाडा अध्यक्ष सूर्यमान तामाङ र प्रधानाध्यापक अमर योञ्जन दिलो ज्यानले लागि पर्नु भएको छ ।

वाडा अध्यक्ष सूर्यमान तामाङको एतिहासिक यात्रामा विद्यालयको हरेक पक्ष परेपछि प्रधानाध्यापक अमर योञ्जनले शैक्षिक वातावरण बनाउनका लागि अहोरात्र खटेपछि विद्यालयको बातावरण दिनानु दिन परिवर्तनतर्फ अगाडि बढिरहेको अवस्था रहेको देखिन्छ ।

विद्यालयमा भएको खाने पानी , शौचालय , पठन पाठन लगाएतको अवस्था अवलोकनका लागि जिल्ला बाहिरका विद्यालयहरू यस विद्यालयमा अवलोकन भ्रमणमा आईरहेको अवस्था रहेको छ ।

आ.वि.कैलाशपुर भाेर्लेनीमा पुर्व बिधार्थी प्रमाेद गाैतमबाट विधालयलाई विधुतिय घडी प्रदान गरिनुको साथै विद्यालयमा कार्यरत शिक्षकहरुले लिजर घण्टी लिए बापत प्रोत्साहन भत्ताको ब्यबस्थापन विद्यालयमा हुनु आफैमा सुन्दर पक्ष हो ।

सरकारी विद्यालयहरुमा अत्यन्त सुन्दर शैक्षिक वातावरण रहेको धेरै विद्यालय हरु मध्येको आधारभूत विद्यालय भोरलेनी पनि एक हो ।

नियमित बिद्यार्थीको सरसफाई हेर्नु , नियमित अतिरिक्त क्रियाकलाप हुनु ,विद्यार्थी र शिक्षकको नियमित मूल्यांकन गरिनु , शिक्षक र समुदायको नियमित बैठक हुनु विद्यालयको नियमित कार्य अन्तर्गत पर्ने कुरा हो ।

विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति रहेको अवस्था रहेको छ ।

बिद्यार्थीको व्यवस्थापकीय पक्ष सुन्दर भएकोले स्थानिय स्तरमा यस विद्यालयप्रति अविभावकको आकर्षण बढेको पाईन्छ ।

सरकारी विद्यालयहरुप्रति विश्वास घटिरहेको अवस्थामा प्रधानाध्यापक अमर योञ्जनको सक्रियता र लगनशीलताको कारण विद्यालयले फडको मारिरहेको आम बुझाई रहेको पाईन्छ ।

निकायले विद्यालयको प्रगति प्रति मध्यनजर राख्दै यस्ता विद्यालयलाई पुरस्कृत गर्नु पर्ने जरुरी रहेको देखिन्छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...