आइपीओ निष्कासन गरेको सामलिङ्ग पावरको हितग्राही खातामा जम्मा,कारोबार कहिले ?
काठमाडौं । करिब एक महिना पहिला आइपीओ निष्कासन गरेको सामलिङ सामलिङ्ग पावरको आईपीओ हितग्राही खातामा […]
लाभांश घोषणा गर्ने ९ वटा हाइड्रोपावरमध्ये सबैभन्दा धेरै ङादी ग्रुप
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएका विभिन्न ९ वटा हाइड्रोपावर कम्पनीहरूले आर्थिक वर्ष २०७७र७८ को […]
दशैँको चटारोले भुसुक्कै बिर्सनुभयो कि ? मध्य भोटेकोशीको आइपीओ भर्ने आज अन्तिम दिन
मध्यभोटेकोशी जलविद्युत् कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले […]
७३ अर्ब लगानी स्वीकृत भए संगै बन्ने भए यी दुई जलविद्युत आयोजना
लगानी बोर्डको ४८औं बैठकले २ वटा जलविद्युत आयोजनाका लागि करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी […]
न्यादी हाइड्रोपावर आइपिओ आज देखि खुल्यो, कति कित्ता भर्दा हुन्छ मालामाल ?
न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता […]
बुद्धभुमि नेपालको आईपीओमा हालसम्म १५ लाखले दिए आवेदन
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा हालसम्म मागभन्दा १५ लाख भन्दा धेरै जना लगानीकर्ताको […]
१० हजार कित्ता भर्न पाइने गरि असोज २० देखि मध्य भोटेकोशीको आइपीओ खुल्ने
मध्यभोटेकोशी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले […]
अब यी शर्त पूरा गरेका हाइड्रोपावरले मात्र हकप्रद जारी गर्न पाउने, निर्देशिकामा के-के छ ?
विद्युत् नियमन आयोगले जलविद्युत् आयोजना निर्माण गरिरहेका प्रवद्र्धकलाई सहज हुने गरी हकप्रद सेयर विक्रीका लागि नयाँ […]
न्यादी हाइड्रोपावरको आइपीओ असोज १५ देखि खुल्ने, कति कित्ता भर्न पाइन्छ ?
असोज १५ गतेदेखि न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता […]
नेप्सेमा मैलुङ खोलाको आइपीओ सूचीकृत भयो, पहिलो कारोबार कतिमा खुल्छ ?
मैलुङ खोला जलविद्युत्को प्राथमिक साधरण सेयर ९आइपीओ० नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सूचीकृत भएके छ । कम्पनीले […]




















