CG Electronics
IME Life
NIMB

पत्रकार विपुल पोख्रेल केन्द्रीय अध्यक्षमा प्रस्तावित

NIMB
Himalayan Bank

दाङ ८ फागुन । नेपाल प्रेस युनियन दाङले पत्रकार महासंघका पूर्वउपाध्यक्ष विपुल पोख्रेललाई महासङ्घको आगामी केन्द्रीय अध्यक्षको उम्मेदवारमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

युनियनको आइतबार दाङको घोराहीमा भएको रणनीतिक भेलालले पोख्रेललाई केन्द्रीय नेतृत्व लिनका लागि सक्षम रहेको निष्कर्ष निकाल्दै अध्यक्षमा सर्वसम्मत प्रस्ताव गर्ने निर्णय गरेको हो ।

विभिन्न तीन वुँदे निर्णय गर्दै आसन्न नेपाल पत्रकार महासङ्घको दाङ शाखाको अधिवेशनलाई मध्यन नजर गर्दै सहमतिमा नेतृत्व चयन गर्न सबै सङ्गठनहरुलाई आग्रह पनि गरेको छ । पोख्रेल प्रेस काउन्सिल नेपालका पूर्वसदस्यसमेत हुन् ।

सहमतिका लागि युनियनले अग्रता लिएर अन्य सङ्गठनसँग छलफल अघि बढाउने निर्णय गरेको युनियनका सचिव देवेन्द्र बस्नेतले जानकारी दिएका छन् । बिहीबार महासङ्घ दाङको जिल्ला अधिवेशन हुँदैछ ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...