CG Electronics
IME Life
NIMB

बेलाको बोलीको शुरुवात

NIMB
Himalayan Bank

नेपाल/अमेरिका- महाशिवरात्रीको अवसर पारेर नेपाल र अमेरिकाबाट बेलाको बोली (https://aarthikplus.com/) अनलाइन समाचारको विधिवत रुपमा शुभारम्भ गरिएको । विश्वमा वकसित हुँदै गइरहको सूचना प्रविधिलाई अधिकतम प्रयोग गरि अनलाइन संचालन हुनेछ । सूचनाका विविध आयामहरुलाई जनस्तरमा पुर्याउने उद्देश्य स्वरुप स्मार्ट प्रा.लि. ले यो अनलाइन संचालनमा ल्याएको छ । लामो समयसम्म नेपालको संचार क्षेत्रमा अनुभव हासिल गरी हाल स्थायी रुपमा हाल अमेरिका बस्दै आइरहनु भएका संचारकर्मी सन्देश कुमार खड्का र नेपालको संचार तथा सूचना प्रविधिको क्षेत्रमा कृयाशिल पत्रकार अर्जुन चालिसेको संयुक्त्त सहकार्यमा यो अनलाइनको शुरुवात भएको छ । देश विदेशमा छरिएर रहनु भएका समस्त नेपाली/विदेशीहरुको साथ र सहयोगको हामी सधै अपेक्षा गर्दछौं‌ ।

  • सम्पादक
दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...