CG Electronics
IME Life
Ncell NPL

भरतपुरमा महतो माथि गोलि प्रहार

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

५ जेठ, चितवन- भरतपुर महानगरपालिकाको शुक्रनगरमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार, शुक्रनगरका गंगाराम महतोमाथि गोली प्रहार भएको हो ।

लुटेरा समूहले गंगारामलाई गोली हान्नुका साथै उनकी आमा आशा साहुनी महतो, बहिनी रामकुमारी महतोको टाउकोमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

महतोको घरबाट एक लाख ५० हजार नगद, दुई थान सिक्री, एक थान औंठी, एक थान बाला, एक थान मङ्गलसुत्र र चारवटा मोबाइल लुटपाट भएको प्रहरीले जनाएको छ ।

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस आजको राशिफल

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०७

काठमाडौं। आजको राशिफलः बि.सं २०८२ साउन १० गते शनिवार, ई.सं...

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी व्यक्तित्व परशुराम कुँवर क्षेत्री नियुक्त

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल तथा...

वि.सं.२०८२ साउन ९ शुक्रवार ०९:१३

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन...

नाइमा अटो शोमा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

नाइमा अटो शोमा याडियाको गेम चेन्जिङ भेलाक्स...

वि.सं.२०८२ साउन ९ शुक्रवार ०९:११

काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...