IME Life
NIMB

बर्षा सिवाकोटीको नया स्टाइल

NIMB
Himalayan Bank


१६ जेठ, काठमाडौं –बिकाश आचार्यको ‘नाई नभन्नु ल २’बाट चलचित्र अभिनयमा डेब्यु गरेकी बर्षा सिवाकोटीका चलचित्र भन्दा धेरै बढी भिडियो सार्वजनिक भएका छन् । म्युजिक भिडियोबाटै चलचत्रि तिर डेब्यु गरेकी यी अभिनेत्रीले ‘पशुपति प्रसाद’, ‘सुब्बा साब’, ‘लप्पन छप्पन’ लगायत करिब आधादर्जन हाराहरीको चलचित्र अभिनय गरेकी छन् ।

जतिनै चलचित्र अभिनय गरेपछि ‘पशुपती प्रसाद’बाट मात्रै राम्रै चर्चा पाउन सफल उनी दर्शकको नजरमा अभिनेत्रीको रुपमा क्लिक हुन भने अझै सकेकी छैनन् । गतिलो ब्यानर र चम्किला निर्देशकसँग काम गर्ने अवसर पाउँदा पनि ओझेरमा रहने गरेकी बर्षाका ‘लप्पन छप्पन’ पछि कुनै पनि चलचित्र आएका छैनन् ।

त्यसैले अहिले चलचित्र क्षेत्रमा उनी छिन् वा हराइन् भन्ने जस्ता टिकाटिप्पणी हुन थालेका छन् । यसको जवाफ उनले केही दिन पहिले एक फेसन शो मार्फत दिएकी छन् । राजधानीको तारे होटलमा आयोजित उक्त फेसन सोमा उनले बिभिन्न आकर्षक पहिरन र्याम्पमा प्रस्तुत गरिन् ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...