CG Electronics
Ncell NPL
NIMB

टाइगर श्राफ र दिशा पटानी ‘वाघी २’मा एकसाथ

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

एजेन्सी- रियल लाइफमा समेत प्रेमी-प्रेमिकाको रुपमा रेहका नायक टाइगर श्राफ र नायिका दिशा पटानी ‘वाघी २’मा एकसाथ देखिने भएका छन् ।
निर्माता साजिद नाडियडवालाले दिशालाई चलचित्रका लागि फाइनल गरिएको भारतीय मिडियालाई बताएका छन् । उनले, चलचित्रका लागि फ्रेस जोडी खोजेको र दिशा यसका लागि पर्फ]{ट रहेको बताएका छन् ।

यो चलचित्रका लागि टाइगरले हङकङमा करिब एक महिना लामो तालिम समेत लिने छन् । उनी जुलाइमा तालिमका लागि हङकङ जानेछन् ।

हिट चलचित्र ‘वाघी’मा नायक टाइगर श्राफसँग नायिका श्रद्धा कपुरले काम गरेकी थिइन् । तर, अब भने यसको सिक्वेलमा टाइगरकी हट प्रेमिका दिशाले उनलाई रिप्लेस गरेकी छिन् ।

CG Electronics
महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलका लागि एसियाली आवेदन खुल्ला

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म...

वि.सं.२०८२ असार २० शुक्रवार १४:२३

काठमाडौं । अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो...

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि,...

वि.सं.२०८२ असार १८ बुधवार १२:५९

काठमाडौं । यही असार २० गतेदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश...