IME Life
NIMB

सेञ्चुरी कमर्सियल बैंकले १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गर्दै

NIMB
Himalayan Bank

२ असार, काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकले १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा यसको लागि आवेदन दिइसकेको छ ।

बैंकले यस निष्कासनबाट १ अर्ब ८८ करोड रुपैयाँ जुटाउने भएको हो । बैंकको चालु आवको तेस्रो त्रैमाशमा चुक्ता पुँजी ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । बैंकले हालै ४ वटा अन्य संस्था प्राप्ति गरेको छ भने अर्को एक संस्था प्राप्तिको प्रक्रियामा रहेको छ । बैंकको सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको पनि २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी हुने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा यसको लागि आवेदन दिइसकेको छ । कम्पनीले यसबाट ४० करोड २७ लाख जुटाउने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...