CG Electronics
IME Life
NIMB

पार्वतीको १ लाख २५ हजार लुटियो

NIMB
Himalayan Bank

काठमाडौं । धादिङकी पार्वती गुरुङको १ लाख २५ हजार रुपैयाँ शुक्रबार साँझ लुटिएको छ ।

रत्नपार्कबाट मनमैँजु जाँदै गर्दा उनको पर्ससहित नगद, नागरिकता र एटीएम कार्ड चोरी भएको जनाइएको छ ।

पार्वतीले विवाहको सामान किन्न त्यतिधेरै रकम बोकेकी थिइन् । माछापोखरी पुगेपछि उनले पैसा हराएको थाहा पाइन । व्यागभित्र रहेको पर्स चोरी भएको भन्दै उनले तत्कालै प्रहरी बृत्त बालाजुमा उजुरी दिएकी छिन् ।

 

जनप्रतिनिधि नै विदेशिएपछि ..

काठमाडौं । स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष बितिसकेको छ । तर पनि जनताले स्थानीय तहबाट सोचेअनुसारको सेवा सुविधा पाइरहेका छैनन् । यसवीचमा झण्डै तिसजना जति प्रतिनिधिको निधन भइसकेको छ भने कतिपय विभिन्न काण्डमा जेल समेत परेका छन् । कतिपय व्यक्ति भने रोजगारको लागि विदेशिएका छन् ।
यसो हुँदा स्थानीय तह खाली छ । संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल र धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । कटुवालको दुर्घटनामा निधन भएको हो भने सुब्बाको बिरामी भएपछि निधन भएको हो । कटुवालको २०७४ पुस ३० गते र सुब्बाको २०७५ साउन १ गते निधन भएको हो । सरकारले स्थानीय तहमा रिक्त रहेका ठाउँमा अर्को निर्वाचन गर्ने चासो देखाएको छैन । सरकार असफल बन्दै गएको र जनताले धेरै आलोचना गरेपछि ती ठाउँमा फेरि चुनाव जितिदैन भन्ने डरले सरकारले अहिलेसम्म निर्वाचनका लागि कुनै पनि ऐन नियम बनाएको छैन । निर्वाचन आयोगले भने सरकारले जतिसक्दो छिटो ऐन बनाएर देओस् भन्दै आएको छ तर सरकारले चासो देखाएको छैन । सरकारले बनाएको कानून अनुसार नै निर्वाचनले निर्वाचनका कार्यक्रम अघि बढाउने हो ।
स्थानीय तह पनि विवादित बन्दै आएको छ । जनताले धेरै कर तिरेको र त्यसबापत केही नपाएको गुनासो गर्दै आएका छन् ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...