CG Electronics
IME Life
NIMB

सरकारले प्रतिबन्ध घोषणा गरेपछि विप्लवका सबै नेता भूमिगत

NIMB
Himalayan Bank

काठमाडौं, २९ फागुन । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएसँगै उक्त पार्टीका सबै नेता भूमिगत भएका छन् ।

सरकारले आफूहरुमाथि प्रतिबन्ध घोषणा गरे लगतै सरकारको घोषणाको प्रतिकार गर्ने प्रतिकार दिएसँगै नेताहरु भूमिगत बनेका हुन् । विप्लव माओवादीले सीके राउतलाई काखी च्यापेर आफूहरुको पार्टीमाथि प्रतिबन्ध घोषणा गर्नुलाई सरकार आफैले युद्धको वातावरण सिर्जना गरिरहेको आरोप लगाएको छ ।

पार्टीमा प्रतिबन्ध लागेपछि नेता–कार्यकर्ता धरपकडमा पर्नसक्ने देखिएसँगै विप्लवका नेता–कार्यकर्ता भूमिगत भएका हुन् ।

सर्वसाधरणको ज्यान नै जाने गरी बम विष्फोटन र चन्दा मागरे त्रास सिर्जना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको सरकारको ठहर छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...