CG Electronics
IME Life
NIMB

सुर्खेत सदरमुकाम तनावग्रस्त, प्रशासनले लगायो १२ घण्टे कर्फ्यु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

  ७६ काठमाडौं , १५ माघ: ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि सुर्खेत सदरमुकाम विरेन्द्रनगर तनावग्रस्त बनेको छ । चालकको लापरबाहीले घटना भएको भन्दै स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रशासनले बुधबार विहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

क्षतिपुर्ती माग गरेपनि सहमति नभइ प्रहरीले शव उठाएपछि अवस्था थप तनावपूर्ण बनेको थियो । अश्रुग्यास प्रहार गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर ८ जना घाइते भएका थिए । सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले विरोधले उग्ररुप लिँदा प्रहरीले हवाई फायर गरेको तर आन्दोलनकारीमाथि गोलि भने अज्ञात समूहले चलाएको दावी गरे । यता गोली लागेर घाईते भएका ८ जना मध्ये २ जनाको अबस्था चिन्ताजनक रहेको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

घाइते भएका प्रदशनकारीहरुको टाउको, छाती र खुट्टामा गोली लागेको अस्पताल श्रोतले जनाएको छ । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले मंगलबार बेलुकी साढे ६ बजेर ३० मिनेट देखि बुधबार बिहान ६ बजेसम्मका लागि बिरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको हो । अवस्था तनावपूर्ण बनेपछि नेपालगंजबाट समेत थप सुरक्षाकर्मी खटाएको छ । टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोटको महावै गाउँपालिका-३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै मृत्य भएको थियो ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...