CG Electronics
IME Life
NIMB

आज पाथिभारा माताको दर्शनसँगै फागुन ८ गते आइतवारको राशिफल हेर्नुहोस्

NIMB
Himalayan Bank

काठमाडौँ । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ, यस्तो छ आजको फलादेशस्

मेष स् दिन सामान्य राम्रो छ। आम्दानी हुने देखिन्छ। गरेको लगानी उठ्ने योग रहेको छ। शिक्षा, स्वास्थ्य, धार्मिक क्षेत्र सामान्य रहे पनि राजनीतिक क्षेत्रमा धेरै साथीले हौसला प्रदान गर्नेछन्।

वृष स् दिन राम्रो नै भन्नुपर्छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। शरीरमा स्फूर्ती बढ्नेछ। लगानी गर्ने भए शिक्षा क्षेत्रमा गर्नुहोला। पुराना साथीभाइसँग भेट हुनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले फाइदा हुनेछ।

मिथुन स् दिन राम्रो छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। आज तपाईंले शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। पठनपाठनमा जोश बढ्नेछ। काममा सन्तुष्टि मिल्नेछ।

कर्कट स् दिन सामान्य राम्रो छ। साथीभाइ नकारात्मक भएकाले आर्थिक कारोबार नगर्नुहोला। पठनपाठन भन्दा मनोरञ्जनमा ध्यान जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले प्रतिफल दिनेछ। लगानीका लागि आँट भने गर्नुपर्नेछ।

सिंह स् आजको दिन सामान्य छ। पैसा आर्जन गर्ने बाटा प्रशस्त छन्। पठनपाठनमा जोश बढ्नेछ। विद्याको क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा आज धेरै साथीहरुको प्रेरणा मिल्ने योग रहेको छ।

कन्या स् दिन निकै राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। बोल्नुपर्ने ठाउँमा आफै अगाडि सरेर बोल्नुहोला। प्रतिस्पर्धी सक्रिय रहेकाले बढी तर्क भने नगर्नुहोला। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

तुला स् दिन सामान्य छ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। गरेको श्रमले फाइदा हुनेछ। पठनपाठनमा जागर बढ्नेछ। परीक्षामा जुट्नु भएको भए आजको लेखाई राम्रो हुनेछ।

वृश्चिक स् दिन सामान्य राम्रो छ। दिन सामान्य भए पनि विद्याको क्षेत्रमा प्रगति हुनेछ। कुनै परीक्षाको नतिजा आउने समय भएको भए राम्रो हुनेछ। अध्ययनमा रुची बढ्नेछ। अन्य क्षेत्र सामान्य रहे पनि वैदेशिक क्षेत्रको लगानीले फाइदा दिनेछ।

धनु स् दिन राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। सभा, सम्मेलन र गोष्ठीमा तपाईंको प्रशंसा हुन्छ। विद्याको क्षेत्रमा प्रगति हुनेछ। सिर्जनात्मक क्षेत्रमा मन जानेछ।

मकर स् दिन राम्रो छ। बिहान सूर्यको दर्शन गरेर मात्र खाजा खानुहोला। व्यापार व्यावसायमा फाइदा हुनेछ। वैदेशीक क्षेत्रको लागानीले उल्लेखनीय नतिजा दिनेछ।

कुम्भ स् दिन राम्रो छैन। वादविवाद हुने देखिन्छ। यात्रा गर्दा सचेत हुनुहोला। आफन्तसँग जोगिएर व्यवहार गर्नुहोला। अन्य क्षेत्र खराब भए पनि वैदेशिक क्षेत्रको लगानी उठ्नेछ।

मिन स् दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा राम्रो देखिन्छ। अध्ययनमा जागर बढ्नेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। परिवारमा सुमधुर सम्बन्ध रहने छ। प्रतिस्पर्धी धेरै भएकाले सतर्क भएर व्यवहार गर्नुहोला।

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...