Nabil Bank
prabhubank
nic bank

उपकार लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, १ हजार कित्ता सम्म भर्ना पाईने

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज (चैत ३० गते) अन्तिम दिन रहेको छ ।

लघुवित्तले चैत २५ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो।

निष्काशित कुल सेयरमध्ये ३ हजार २८१ कित्ता -०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र ११ हजार ८१३ कित्ता -५ प्रतिशत) सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरको वेबसाइट र एपबाट आवेदन दिन सक्नेछन् ।

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई बैंकिङ्ग लिमिटेड रहेको छ। लघुवित्तको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:१९

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ...

सेयर बजार ८.२६ अंकले बढ्यो, कारोबार रकममा सुधार

सेयर बजार ८.२६ अंकले बढ्यो, कारोबार रकममा...

वि.सं.२०८१ वैशाख ३० आइतवार १८:५५

  काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सुधार छ...

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासनको लागि विद्युत नियमन आयोगको पूर्व स्विकृति

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासनको लागि...

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०८:५४

  काठमाडौं । विद्युत नियमन आयोगले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी...

सेयर बजार परिसूचक घट्यो, फाइनान्स उपसमूहको भने अस्वाभाविक बढोत्तरी

सेयर बजार परिसूचक घट्यो, फाइनान्स उपसमूहको भने...

वि.सं.२०८१ वैशाख २६ बुधवार १७:११

  काठमाडौं । साताका दुई दिन लगातार दोहोरो अंकले घटेर...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति...

वि.सं.२०८१ वैशाख १८ मंगलवार २२:२९

  नागरिक लगानी कोष(CIT)ले सुपर खूदी हाइड्रोपावर लिमिटेड(SKHL)को सेयर प्रत्याभूति...

सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार

सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य...

वि.सं.२०८१ वैशाख १६ आइतवार १९:१९

  काठमाडौं । साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन...