Civil Bank Ltd. AD
NIC ASIA BANK –  AD

पुँजीबजार सुधार समितिसँग लगानीकर्ता संगठनको छलफल

Citizen Life  Ad

 

काठमाडौं । पूँजी बजार सुझाव समितिले आज लगानीकर्ताका विभिन्न संगठनका प्रतिनिधीहरुसंग छलफल गरेको छ । अर्थमन्त्रालयमा आयोजित उक्त छलफल कार्यक्रममा सुझाव समितिले पुँजीबजारको विकासका लागि लगानीकर्ताहरुबाट सुझाव संकलन गर्न उक्त छलफल गरेको हो ।

उक्त छलफल कार्यक्रममा लगानीकर्ताहरु संगठनहरुले सुझाव समितिलाई विभिन्न १८ बुँदे सुझावहरु पेश गरेका छन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार उक्त छलफलमा सुझाव समितिले लगानीकर्ताहरुका मागहरु अल्पकालिन, मध्यकालिन र दिर्घकालिन गरेर सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सुझाव समितीसंगको छलफलमा पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा प्रोख्रेलसहित नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको उपस्थिति रहेको थियो ।

 

 

NIC ASIA BANK –  AD
prabhu bank

करियर राशिफल : यी राशिका व्यक्तिहरूले आफ्नो समय खेर नफाल्नु, छिट्टै प्रगति हुनेछ

करियर राशिफल : यी राशिका व्यक्तिहरूले आफ्नो...

वि.सं.२०७९ साउन २५ बुधवार ०७:१६

मेष:तपाईं सधैं स्थापित प्रक्रियाहरूमा अडिग रहनुहुनेछ । नियमित जिम्मेवारीहरू लिनु...

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि अधिकारी, क्यान अध्यक्षका प्रत्यासी

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि...

वि.सं.२०७९ साउन २५ बुधवार ०७:०७

काठमाडौं । देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु...

नमस्ते पेमा लट्री पाेइन्टस प्रणाली सुरुवात

नमस्ते पेमा लट्री पाेइन्टस प्रणाली सुरुवात

वि.सं.२०७९ साउन २४ मंगलवार ०८:२२

काठमाडौँ । नमस्ते पेले आफ्नो एपमा लट्री कार्यक्रम ल्याएको छ...

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी...

वि.सं.२०७९ साउन २३ सोमवार १८:३८

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न...

मेटलाइफद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न, सहभागी ६०० जना

मेटलाइफद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न, सहभागी ६००...

वि.सं.२०७९ साउन २२ आइतवार २२:३४

काठमाडौं । मेटलाइफले विभिन्न जिल्लाका ६ स्थानमा जीवन बीमाबारे जनचेतना...

राष्ट्रिय वाणिज्य बैंकले नाफामा छलाङ मार्यो, ५ अर्ब २१ करोड खुद नाफा

राष्ट्रिय वाणिज्य बैंकले नाफामा छलाङ मार्यो, ५...

वि.सं.२०७९ साउन २० शुक्रवार १०:५५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२...