CG Electronics
IME Life
Ncell NPL

मुलुकमा आर्थिक शुशासन कायम हुन सकेन  : टंकमणि शर्मा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले पछिल्लो समय मुलुकमा आर्थिक शुशासन कायम गर्न नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको कार्यक्रममा उनले सरकारी वा गैरसरकारी निकायहरुले अभिलेखहरु व्यवस्थित गर्न नसकेको बताए ।

‘सरकारी निकाय होस या गैरसरकारी निकाय जे कुराको पनि अभिलेखहरु व्यवस्थित छैन् । रेकडिंङ , रिपोर्टिङ,र लेखाजोखा केही पनि राम्रो छैन् । यो पाटोमा हामीले ध्यान दिन सकेका छैनौं । ’

उनले सबै निकायले आफ्नो आफ्नो संस्थाहरुको अभिलेखहरु व्यवस्थित गर्न आवश्यक भएको बताए ।

महालेखा परीक्षक शर्माले नीति नियम बनाउने देखि लिएर सबै कुरामा सम्पूर्ण निकायले ध्यान दिन आवश्यक भएको बताए । यसैको अभावले निर्णय लिन असहज भएको उनको भनाइ छ ।

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...