CG Electronics
IME Life
NIMB

विगतको तुलनामा अपराधको घटना बढ्दै गयो : प्रहरी परिसर काठमाडौं

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रहरी परिसर, काठमाडौंले मासिक समीक्षा विवरण सार्वजनिक गर्दै गितको तुलनामा अपराधको घटना बढ्दै गएको बताएको छ ।

शुक्रबार प्रहरी परिसर, काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा मासिक समीक्षा कार्यक्रम गरेर साउन महिनाको अपराधको बिवरण सार्वजनिक गर्दा अपराधको घटना बढेको बताएको हो ।

आर्थिक वर्ष २०८० ÷ ८१ मा अभद्र व्यवहारका ४४३ घटना भएका छन भने बैंकिङ कसुरमा २१२ घटना दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७९÷ ८० को तुलनामा यी घटनाहरु निकै बढी हो । आर्थिक वर्ष २०७९ ÷ ८० मा अभद्र व्यवहारका ३७९ मात्र घटना भएको थियो ।

कार्यक्रममा डीएसपी कुमोध ढुंगेलले अपराधहरु जति नियन्त्रण हुनपर्ने त्यति हुन नसकेको बताए ।
यो साधारण पुलिसबाट हुन सक्ने काम हैन् । नलेज भएको टिम चाहिन्छ । जति हुनु पर्ने त्यही रुपमा नियन्त्रण भएको छैन् । तर हामी सुचनाको आधारमा मात्र काम भईरहेको छ । साईवर व्युरोसंग समन्वय गरेर काम गर्छौ ।

पुलिसको काममा योजना भन्ने हुँदैन् । ’ढुंगेलले साईवर व्यूरोको समन्वयमा काम गर्ने बताएछन् । यस्ता कार्यको लागि सूचनाको पहँचको अभाव र समन्वयनको अभाव रहेको उनको भनाइ थियो । ०००

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...