CG Electronics
IME Life
NIMB

अप्रिलियाको ‘एसआर-१६०’ स्कुटर सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । अप्रिलियाको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्व प्रालिले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शोको अवसर पारेर ‘अप्रिलिया एसआर(१६०’ सार्वजनिक गरेको हो ।

१६० सीसीको उक्त स्कुटर पेट्रोलबाट चल्ने कम्पनीका सिनियर सेल्स म्यानेजर बिभाब कार्कीले बताए । १५५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको सो स्कुटरको सिटको उचाइ ७८० मिलिमिटर छ ।

कार्कीका अनुसार यो स्कुटर खैरो, सेतो, कालो, रातो र निलो गरी ५ वटा रङमा पाइने छ । जसको कर्ब वजन १२२ केजी रहेको छ । त्यस्तै, स्कुटरमा ६ लिटरसम्म पेट्रोल अट्ने फिउल ट्याङ्कीको जडान भएको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा यो स्कुटरको मूल्य ३ लाख ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मूल्य अन्य स्कुटरको तुलनामा कम रहेको कम्पनीको दावी छ ।

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको प्रेरणादायी यात्रा

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:२६

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — विश्वका सबैभन्दा ठूला...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...