CG Electronics
IME Life
NIMB

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२५ को भव्य उद्घाटन

NIMB
Himalayan Bank

 

काठमाडौं । काठमाडौंस्थित पाकिस्तान दूतावासले पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२५ को १०औं संस्करणको भव्य उद्घाटन गरेको छ।

कार्यक्रममा सम्माननीय अतिथिहरूको उपस्थिति रहेको थियो, जसमा राष्ट्रिय खेलकुद परिषद् नेपालकी कार्यकारी बोर्ड सदस्य सुबर्णा श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द बैद्य, पूर्व उपप्रधानमन्त्री सी.पी. मैनाली, पूर्व क्रिकेट संघ नेपालका अध्यक्ष विनय राज पाण्डे, पूर्व राजदूत युवनाथ लम्साल, नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष डा. मञ्जु रत्न शाक्य, तथा ग्लोबल आईएमई बैंक लिमिटेडका उप-प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

क्रिकेटमार्फत नेपाल-पाकिस्तान सम्बन्ध प्रगाढ

कार्यक्रममा बोल्दै सुबर्णा श्रेष्ठले नेपाल-पाकिस्तानको खेलमैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन दूतावासको यो निरन्तर प्रयास सराहनीय रहेको बताइन्। उनले क्रिकेट खेलले युवा पुस्तालाई एकसाथ ल्याउने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।

यसै अवसरमा पाकिस्तानका राजदूत अबरार एच. हाशमीले क्रिकेट खेलले आत्मीयता, मित्रता र सहकार्यको भावना विकसित गर्ने बताए। उनले सहभागी टिमहरूलाई शुभकामना दिँदै, प्रतियोगितालाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरे।

उक्त समारोहमा नेपाल-पाकिस्तान युवा परिषद् (Nepal-Pakistan Youth Council) को शुभारम्भ समेत गरियो। साथै, हालै काठमाडौंमा सम्पन्न एसियन सुटिङ बल च्याम्पियनसिपमा उपविजेता बनेको पाकिस्तान सुटिङ बल टिमलाई सम्मान गरियो।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...