CG Electronics
IME Life
NIMB

अमेरिकी अर्थतन्त्र संकुचित अवस्थामा

NIMB
Himalayan Bank

एजेन्सी । यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक संकुचित भएको छ। अमेरिकी वाणिज्य विभागले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार पछिल्लो तीन बर्षमा पहिलो पटक संकुचित भएको हो ।

जनवरी–मार्च अवधिमा कुल गार्हस्थ्य उत्पादन वार्षिक ०.५ प्रतिशतको दरले घटेको छ, जुन अघिल्लो अनुमानभन्दा ०.३ प्रतिशत बिन्दुले घटेको हो । पहिलो त्रैमासिकमा अमेरिकी आर्थिक अवस्थामा मुख्यतया बढ्दो आयात र सुस्त उपभोक्ता खर्च जस्ता कारकहरूले भएको प्रतिवेदनमा उल्लेख छ ।

पहिलो त्रैमासिकमा आयात ३७.९ प्रतिशतले बढेको छ र यसले कुल गार्हस्थ्य उत्पादनमा ४.६६ प्रतिशतको संकुचन ल्याएको प्रतिवेदनमा उल्लेख छ।

पहिलो त्रैमासिकको अवधीमा वृद्धि दर बढ्दो आयातले रोकिएको थियो । किनभने अमेरिकी फर्महरूले व्यापक कर लागू हुनुभन्दा पहिले विदेशी सामानहरू खरिद गर्न हतार गरेको उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व अर्थतन्त्रलाई नै असर पार्न सक्ने आर्थिक नीतिहरु लागू गरेपछि अर्थतन्त्र संकुचित बनेको बताइन्छ ।

अमेरिकी अर्थतन्त्रको लगभग ७० प्रतिशत ओगटेको व्यक्तिगत उपभोग खर्च, त्रैमासिक दर ०.५ प्रतिशतले मात्र बढेको देखिन्छ । जुन अघिल्लो अनुमानमा १.२ प्रतिशतबाट उल्लेखनीय रूपमा घटेको हो ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...