Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश वितरण गर्ने

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको भदौ १३ गते बसेको सञ्चालक समिति बैठकले ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस निर्णयलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा ल्याइनेछ ।

माछापुच्छ्रे बैंकले मुलुकका विभिन्न समुदाय र क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ निरन्तर नयाँ शाखा खोल्दै आएको छ । साथै, कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुविधा र २४ घण्टा एटीएम सेवा पनि उपलब्ध गराइरहेको छ ।

 

सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

वि.सं.२०८२ असोज २५ शनिवार २३:२१

  काठमाडौँ।सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई...

सामसङ नेपालको ‘तिहारको मुड, सबै गुड!’ अफर: टिभी, फ्रिज र वाशिङ मेसिनमा क्यासब्याक र बम्पर उपहार

सामसङ नेपालको ‘तिहारको मुड, सबै गुड!’ अफर:...

वि.सं.२०८२ असोज २५ शनिवार २२:२७

काठमाडौं । सामसङ नेपालले तिहारको अवसरमा आफ्नो बहुप्रतिक्षित क्याम्पेन “तिहारको...

सहकारीको प्रभावकारी नियमनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर

सहकारीको प्रभावकारी नियमनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

वि.सं.२०८२ असोज २५ शनिवार १४:५०

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान–ICAN) र राष्ट्रिय सहकारी...

सिटिजन्स क्यापिटलले २८ करोड ५ लाख रुपैयाँभन्दा बढी प्रतिफल वितरण गर्ने, तीन फण्ड र क्यापिटलको मुनाफाबाट लाभांश वितरण सुरु

सिटिजन्स क्यापिटलले २८ करोड ५ लाख रुपैयाँभन्दा...

वि.सं.२०८२ असोज २५ शनिवार १४:४४

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफा...

एन आईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट

एन आईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा...

वि.सं.२०८२ असोज २५ शनिवार १४:३३

काठमाडौं। एन आईसी एशिया बैंकका ग्राहक महानुभावहरूका लागि अब वीरगंजस्थित...

हालैको आन्दोलनबाट बीमा दाबी रकम २३ अर्ब २२ करोड नाघ्यो, ३ हजारभन्दा बढी क्षति दाबी दर्ता

हालैको आन्दोलनबाट बीमा दाबी रकम २३ अर्ब...

वि.सं.२०८२ असोज २५ शनिवार १४:२७

  काठमाडौं । हालै देशभर भएका आन्दोलनका क्रममा भएको भौतिक...