CG Electronics
IME Life
NIMB

बजाज डोमिनार किन्ने उपभोक्तालाई राइडिङ गियर निःशुल्क

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले नक्सालस्थित बाइकर्स क्याफेमा ‘डोमिनार डे’ सुरु गरेको छ। अभियान अन्तर्गत ग्राहकले टेस्ट राइड, एक्सचेन्ज तथा फाइनान्स सुविधा सहित नयाँ डोमिनार खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार डोमिनार डेमा डोमिनार २५० वा ४०० कुनै पनि भेरियन्ट किन्ने ग्राहकले अल्फाको राइडिङ ज्याकेट, एमटी फुल–फेस हेलमेट र एनपीएल सिजन टिकेट निःशुल्क प्राप्त गर्नेछन्।

यसबाहेक पुराना मोटरसाइकल साटेर नयाँ डोमिनार लिन इच्छुक ग्राहकले तत्काल उत्कृष्ट भ्यालुएसन पाउने व्यवस्था मिलाइएको छ। फाइनान्स सुविधामार्फत बाइक किन्न चाहने उपभोक्ताले केवल नागरिकता प्रस्तुत गरेपछि नै डोमिनार घर लैजान सक्नेछन्।

अभियानका क्रममा टेस्ट राइड गर्ने हरेक राइडरलाई बजाज डोमिनारको मर्चेन्डाइज पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

आजदेखि सुरु भएको डोमिनार डे कार्यक्रम डिसेम्बर ५ सम्म सञ्चालन हुनेछ।

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा ल्यान्ड क्रुजरको दबदबा

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा...

वि.सं.२०८३ असार १८ बिहीवार २३:१५

  काठमाडौं। नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुम सञ्चालन गर्दै पश्चिम नेपालमा उपस्थिति विस्तार गर्‍यो

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुम सञ्चालन...

वि.सं.२०८३ असार १६ मंगलवार १८:४८

  बुटवल, असार १५ – फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ...