CG Electronics
IME Life
NIMB

एनपीएल सिजन २ मा सहभागीहुन नेपाल आइपुगे दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लेसिस

NIMB
Himalayan Bank

 

काठमाडौं, नेपाल – दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर फाफडुप्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो टोलीलाई मजबुत बनाउन नेपालआइपुगेका छन्।उनको आगमनले लिगइतिहासकै सबैभन्दा ठूलो उत्साह पैदा गरेको छ।नेपालीदर्शकले लामो अन्तर्राष्ट्रिय अनुभव, नेतृत्वदायी क्षमता र उत्कृष्ट क्रिकेटकौशल भएकाफाफको खेल घरेलूमैदानमै प्रत्यक्षहेर्ने मौका पाउने छन्।फाफ जस्तो विश्वस्तरीय खेलाडीको उपस्थिति हेर्न फ्यान र खेलाडी दुवै उत्तिकै उत्साहित छन्।

 

दक्षिणअफ्रिकी राष्ट्रियटोलीका पूर्वकप्तान फाफ, मैदानमा शान्त, धैर्यवान र योजनाबद्ध नेतृत्वका लागिविश्वभर सम्मानित छन्।उनले आफ्नोअन्तर्राष्ट्रियक्रिकेटयात्रामा टेस्टक्रिकेटमा४०को औसतले४,०००भन्दा बढी रन र वानडे क्रिकेटमा ४७को औसतले ५,५००भन्दाबढी रन बनाएका छन्।दबाबका क्षणमापनि बुद्धिमानीपूर्ण रणनीतिका साथ उत्कृष्ट प्रदर्शनगर्ने क्षमताले गर्दा उनी दक्षिण अफ्रिकाका भरपर्दो टप-अर्डर ब्याट्सम्यान मध्ये एक मानिन्छन्।

 

फ्रेन्चाइजक्रिकेटमा पनि फाफको उपस्थिति सधैं प्रभावशाली रहँदै आएको छ।उनले इन्डियन प्रिमियरलिग (आईपीएल) मा चेन्नई सुपरकिंग्सको तर्फबाट खेल्दै दुईपटक उपाधि जिताउन महत्वपूर्ण भूमिकाखेलेका छन्।१५० भन्दाबढी आईपीएलखेलमा उच्च स्ट्राइकरेट कायम राखेका फाफले उच्च दवाब युक्तखेलमा पनि शान्त र समय मिलाएर खेल्ने क्षमता राख्छन्।यही अनुभव र कौशलले गर्दा एनपीएलमा उनको योगदान महत्त्वपूर्ण रहनेछ। नेपाली दर्शकले फाफको चिनारी बनेको पावर–हिटिङ, उत्कृष्ट टाइमिङ र रणनीतिक सोचले भरिएका रोमाञ्चक क्षणहरू हेर्न सक्नेछन्।

 

फाफडुप्लेसिस एनपीएलमा सहभागी भएसँगै प्रतियोगिता नयाँ उचाइमा पुग्ने निश्चित छ।उनको उपस्थितिले खेलको स्तरवृद्धि गर्नुका साथैयुवा नेपाली खेलाडीहरूका लागि ठूलो प्रेरणा बन्नेछ।यसले लिगको रौनक बढाउने मात्र होइन, नेपाली क्रिकेटको विकास र क्षमताप्रति अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान पनि आकर्षित गर्नेछ।एनपीएलको दोस्रो सिजन फाफको आगमनसँगै अझ रोमाञ्चक, प्रतिस्पर्धात्मक र अविस्मरणीय बन्ने अपेक्षा गरिएको छ।

 

बिराटनगर किंग्सको बारेमा:

बिराटनगर किंग्स, नेपाल प्रिमियर लिग (एनपीएल) मा कोशीप्रदेशलाईप्रतिनिधित्वगर्नेक्रिकेटफ्रेन्चाइजहो।स्थानीयप्रतिभालाईउजागरगर्ने, खेल भावना बढाउने तथा फ्यान एवम्समुदाय सँग गहिरोरूपमा जोडिनु यस फ्रेन्चाइजको मुख्य उद्देश्य हो। बिराटनगर किंग्स कोशीप्रदेशलाई गौरवान्वित बनाउने लक्ष्यका साथ निरन्तर क्रिकेट विकासमा समर्पित छ।

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा ल्यान्ड क्रुजरको दबदबा

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा...

वि.सं.२०८३ असार १८ बिहीवार २३:१५

  काठमाडौं। नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुम सञ्चालन गर्दै पश्चिम नेपालमा उपस्थिति विस्तार गर्‍यो

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुम सञ्चालन...

वि.सं.२०८३ असार १६ मंगलवार १८:४८

  बुटवल, असार १५ – फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ...