CG Electronics
IME Life
NIMB

नेपालकी नम्बर वान मोटोभ्लगर सुरक्षा केसी पहिलोपटक इन्स्टाग्राम रिल्समा प्रस्तुत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

    ६ लाखभन्दा बढी फलोअर्स भएको अकाउन्ट इन्स्टाग्रामले फलोसमेत गरेको छ।

काठमाडौं । नेपाली मोटोभ्लगर तथा राइडर सुरक्षा केसी सामाजिक सञ्जाल इन्स्टाग्राममा फिचर्ड भइन्। उनले मात्र फिचर्ड भएनन्, उनको अकाउन्ट इन्स्टाग्रामको फलोइङ लिस्टमा समेत सामेल भएको छ। सुरक्षाको ‘imsurakshyakc’ अकाउन्टमा हाल ६ लाख २ हजारभन्दा बढी फलोअर्स रहेका छन्।

इन्स्टाग्रामले बिहीबार बिहान सुरक्षाको रिल्स पोस्ट गर्दै ‘इन द मोमेन्ट’ क्याप्सन लेखेको छ। भिडियोमा सुरक्षाले कुर्ता–सुरुवालको गेटअपबाट राइडरको गेटअपमा परिवर्तन गर्दै राइड गरेको ट्रान्जिसन देखाएकी छिन्। यो सम्भवतः पहिलोपटक हो, जब नेपाली कन्टेन्ट क्रिएटरलाई इन्स्टाग्रामको अफिसियल रिल्समा प्रस्तुत गरिएको हो।

हाल इन्स्टाग्रामको ग्लोबल अकाउन्टमा ६९ करोड ९० लाखभन्दा बढी फलोअर्स छन्, तर इन्स्टाग्रामले केवल २०१ अकाउन्टलाई मात्र फलो गरेको छ, जसमा सुरक्षा केसीको अकाउन्ट पनि समावेश छ।

सुरक्षा केसी विशेष गरी मोटरसाइकलमा सवार भएर विभिन्न स्थान घुम्ने गर्छिन् र त्यसका भिडियो र तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेकी छिन्। उनी विभिन्न राइड सम्बन्धी प्रतियोगितामा समेत सहभागी हुन्छिन्। करिब एक वर्षअघि, ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित रेसनारी २०२५ को राउन्ड १ मा उनी फर्स्ट रनर अप भएकी थिइन्।

नेपालकै नम्बर वान मोटोभ्लगरको पहिचान कायम गरेकी सुरक्षा केसीले अन्य राइडर र सामान्य व्यक्तिका लागि विभिन्न स्थानमा पुगेको भ्लगमार्फत महत्वपूर्ण जानकारी पनि प्रदान गरिरहेकी छिन्।

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...