IME Life
NIMB

पक्की पुल निर्माणले गाउ“ बस्तीलाई प्रत्यक्ष सुविधा

NIMB
Himalayan Bank

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ स्थित जिर्घा खोलामा अवस्थित पिछडिएका ग्रमिण बस्तीका सर्बसाधरणहरुलाई लक्ष्यित गरी जिर्घा खोलामा पक्की पुल निर्माण भएपछि सुबिधा हुने भएको छ ।

स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाको ४ करोड ३३ लाख ३३ हजारको लागतमा डबल लेनको पुल निर्माण भएपछि सदरमुकाम सिन्धुलीमाडीबाट जिल्लाका दुई गाउ“पालिका समेत छोटो दुरीमा पुग्न सकिने भएको छ ।

विगतमा सो स्थानमा सडक पुलको अभावमा विमारीहरुलाई अस्पताल पुर्याउन असुविधा हुनुका साथै कृषिजन्य उत्पादनहरु बजारमा बिक्री वितरणमा लैजानकालागि असुविधा हुदै आएको थियो ।

जिर्घा खोलामा ५० मिटरका  सिंगल स्पानयुक्त पक्की पुल निर्माण थालिएपछि सो क्षेत्रको सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष रुपमा टेवा पुग्ने देखिएको छ ।

पुल निर्माणले कमलामाई नगरपालिका वडा नंम्बर १२ हुदै तीनपाटन,गोलन्जोर र फिक्कल गाउ“पालिकाका विभिन्न वडाका स्थानीयहरुलाई समेत सदरमुकाम सिन्धुलीमाडी सम्म आवात जावत गर्न सुविधा हुने देखिएको छ ।

पुल निर्माणको कार्य आगामी २०८३ साल असार १५ गते सम्मकालागि तोकिएको स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाका प्राविधिक राजिवकुमार साहले बताए ।

सो पक्की पुलको सम्पुर्ण निर्माण कार्य तोकिएको म्याद भन्दा अगावै छिटो सम्पन्न गर्न लागिएको पुल निर्माणमा संलग्न जीवन कन्ट्रक्सन कम्पनिका प्रवन्ध निर्देशक डिल्लीबहादुर श्रेष्ठले बताउनु भयो ।

सडक पुलको निर्माण कार्य तिब्र रुपमा संचालन गरेको बताउदै पुल निर्माण सम्पन्न भएपछि कमलामाई नगरपालिका १२ नम्बर वडा र सिक्रे,फलाटे लगाएत सो क्षेत्रका स्थानीय डेढलाल श्रेष्ठ र नारायण आलेले बताए ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...