CG Electronics
Ncell NPL
NIMB

चौधरीको प्रतिबद्धता: पश्चिम नवलपरासीको विकास अघि बढाउने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं व्यवसायी विनोद चौधरीले विगत ३० महिनामा पश्चिम नवलपरासीको विकासको आधार (फाउन्डेसन) तयार भएको बताएका छन्। उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन्।

चौधरीले लेखेका छन्, “विगत ३० महिनामा पश्चिम नवलपरासीको विकासको आधार तयार भएको छ। यही जगमा टेकेर यस क्षेत्रको विकास अभियान अझ अगाडि बढ्नेछ भन्ने विश्वास लिएको छु। अहिले निर्वाचित नभए पनि यहाँको विकास–निर्माण र जनताको सुख–दुःखमा म सधैं तपाईंहरूसँगै रहनेछु।”

उनले थपे, “संसदमा नरहे पनि देशलाई आर्थिक विकासको सही दिशामा लैजान आफ्नो ज्ञान र अनुभव राष्ट्रका लागि सधैं समर्पित गर्न म तयार छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालको प्रतिष्ठा बढाउने काममा म सधैं लागिरहनेछु।”

चौधरीले आफूलाई रूख चिन्हमा मतदान गर्ने सबै नागरिकलाई धन्यवाद ज्ञापन गर्दै, निर्वाचन अभियानमा साथ दिने सबैलाई आभार व्यक्त गरेका छन्।

यसैगरी, नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रास्वपाका विक्रम खनाललाई चौधरीले बधाई र शुभकामना दिएका छन्।

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : प्राडा दाहाल

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:११

  काठमाडौं । शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा...

वि.सं.२०८२ चैत २६ बिहीवार १४:३०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको...

नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ अधिवेशन...

वि.सं.२०८२ चैत २६ बिहीवार ११:४९

  ओखलढुंगा । नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ जिल्ला...

भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित भी७० सार्वजनिक

भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित...

वि.सं.२०८२ चैत २४ मंगलवार १७:३५

  काठमाडौं। भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन...

मकवानपुरमा प्रहरीको ‘अपरेसन ड्रप’ : अबैध क्रियाकलापमा संलग्न ४० भन्दा बढी व्यक्ति पक्राउ

मकवानपुरमा प्रहरीको ‘अपरेसन ड्रप’ : अबैध क्रियाकलापमा...

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:३९

  हेटौँडा । मकवानपुर जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले...