CG Electronics
IME Life
NIMB

ग्लोबल मनी विकमा सिद्धार्थ बैंकका ५१ कार्यक्रम, २,६४९ विद्यार्थी लाभान्वित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा देशव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरी २,६४९ जना विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको जनाएको छ।

मार्च १६ देखि २२ सम्म मनाइएको उक्त सप्ताहअन्तर्गत बैंकले सातै प्रदेशका ३८ स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा २,१७१ जना विद्यार्थी सहभागी भएका थिए।

बैंकका अनुसार कार्यक्रममा बैंकिङ सेवा, डिजिटल कारोबार र त्यसमा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिँदै विद्यार्थीहरूमा वित्तीय ज्ञान र व्यवहारिक सीप अभिवृद्धि गर्ने लक्ष्य राखिएको थियो।

त्यसैगरी, ४७८ जना विद्यार्थीलाई बैंकका विभिन्न शाखामा भ्रमण गराई बैंकिङ प्रणालीबारे व्यवहारिक अनुभव प्रदान गरिएको थियो।

बैंकले वित्तीय पहुँच विस्तार र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहभर सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्री पनि प्रकाशन गरेको जनाएको छ।

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...