CG Electronics
IME Life
NIMB

सूचना प्रविधिमा अग्रणी करदाता एनसेललाई सरकारद्वारा राष्ट्रिय सम्मान

NIMB
Himalayan Bank

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने अग्रणी करदाताका रूपमा एनसेललाई नेपाल सरकारले राष्ट्रिय सम्मान प्रदान गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरे।

एनसेलले आईसीटी विकास तथा समृद्ध नेपाल अभियानमा उल्लेखनीय योगदान पुर्‍याउँदै गत आर्थिक वर्षमा २० अर्ब ३० करोड रुपैयाँ कर तथा शुल्क सरकारलाई बुझाएको थियो। कम्पनीले स्थापना कालदेखि हालसम्म ३४० अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको छ। यस उपलब्धिका लागि एनसेल यसअघि पनि उत्कृष्ट करदाता तथा सर्वोत्कृष्ट आयकरदाताका रूपमा विभिन्न सम्मानहरू प्राप्त गरिसकेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सरकारबाट प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै ‘डिजिटल नेपाल’ निर्माणमा कम्पनीको निरन्तर योगदान जारी रहने प्रतिवद्धता जनाए। साथै, एनसेल फाउन्डेसनमार्फत देशभर सञ्चालन भएका सामाजिक उत्तरदायित्व कार्यक्रमहरूले १ करोड ३० लाखभन्दा बढी जनतामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको जानकारी दिइएको छ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...