CG Electronics
IME Life
NIMB

सरकारको नीति तथा कार्यक्रम छलफलका लागि सदनमा पेश

NIMB
Himalayan Bank

१३ जेठ,  काठमाडौं- 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार ब्यबस्थापिका संसदमा पूस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम छलफलका लागि सदनमा पेश गरिएको छ । प्रमुख तीन दलवीच संसद खोल्ने विषयमा शनिवार विहान सहमति भएपछि दिउँसो सूचारु भएको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम छलफलका लागि पेश गरेका हुन् ।


बैठकमा माओवादी केन्द्रका मुख्य सचेतक टेकबहादुर बस्नेतले नीति तथा कार्यक्रम    सम्बोधनका लागि राष्ट्रपतिसमक्ष धन्यवादको प्रस्ताव पेस गरेका छन् । सो प्रस्तावलाई नेपाली काङ्ग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले समर्थन गरेका हुन् । बिहीवारै धन्यवाद प्रस्ताव पेश गर्न खोजिएपनि विपक्षी दल एमालेको अवरोधका कारण रोकिएको थियो ।

उक्त प्रस्तावमाथि सोमवार र मङ्गलवार छलफल गर्न सभामुख ओनसरी घर्ती मगरले समय तोकेकी छिन् ।

राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री दाहालले यही जेठ १० गते दिनुभएको राजनीनामाबारे प्राप्त पत्रको व्यहोरा आजको बैठकमा सभामुख घर्तीले सुनाउनुभयो । सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमतिपछि आजदेखि संसद् पुनः सञ्चालनमा आएको हो ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...