CG Electronics
IME Life
Ncell NPL

सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेका छौं : चन्द्र ढकाल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एभरेष्ट फाइबर सिमेण्ट बोर्ड प्रालिको समउद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने काममा अगाडि बढेको भन्दै त्यसको लागि सरकारलाई सुझाव दिनको लागि महासंघको पहलमा उच्चस्तरिय आर्थिक सुधार आयोग बनाउनुपर्ने बताए ।

उनले भने, ‘नेपालमा लगानीको वातावरण छैन्, लगानीको सम्भावना छैन् भन्ने कुरा उठेको बेला लगानीको वातावरण कसरी बनाउने, कसरी सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने, कसरी रोजगारी सिर्जना गर्ने भन्ने लगायतका उद्देश्यसहित हामीले काम सुरु गरेका थियौं । उद्योग वाणिज्य महासंघको पहलमा हाम्रो परम्परागत कानूनहरु परिवर्तन गर्नको लागि उच्चस्तरिय आर्थिक सुधार आयोग बनाउनु पर्यो जसले ती परम्परागत कानूनहरु परिमार्जन गर्नको लागि नेपाल सरकारलाई सुझाव दिन सकोस् र त्यो सुझावको आधार लगानीलाई प्रोत्साहन गरोस् भन्ने उद्देश्यहरु राखेर हामीले काम सुरु गरेका थियौं ।’

यस्तै, उनले नेपालमा सम्भावना छैन् भन्ने नकारात्मक भाष्यलाई चिर्ने हिसाबमा अगाडि बढि रहेको भन्दै नेपालभित्रै रोजगारी सिर्जना गर्न सक्यौं दिगो विकास सहज हुने बताए । उनले भने, ‘नेपालमा सम्भावना छैन् भन्ने जुन नकारात्मक हिसाबको एउटा भाष्य बनि रहेको अवस्थामा नेपालमा सम्भावना छ भन्ने खालको प्रचार गर्दै अगाडि बढि रहेका छौँ ।

हामीले यही नै रोजगारी सिर्जना गर्न सक्यौँ भने आफंैले आन्तरिक रुपमा पूर्वाधार विकास गर्न सक्छाँै । हामीले बाहिरि सहयोग भन्दा पनि आन्तरिक रुपमा रोजगारी बढाएर आर्थिक विकास गर्ने हो भने दिगो रुपमा विकास हुन सक्छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ ।’

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...