CG Electronics
IME Life
NIMB

तिहार र छठको अवसरमा टाटा जेन्युइन पार्ट्सको लक्की ड्र – बजाज पल्सरदेखि स्मार्टफोनसम्म उपहार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडाैं । सिप्रदी अटोपार्ट्स प्रालिले ग्राहकहरूका लागि पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला नामक लक्की ड्र योजना सार्वजनिक गरेको छ। यस मेलामा दशैँमा सफलता प्राप्त गरेपछि अब तिहार र छठ पर्वको विशेष अवसरमा सहभागी भएका ग्राहकहरूले यस लक्की ड्रमार्फत बम्पर उपहारसहित क्यासब्याक जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

ग्राहकले टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन पाउनेछन्। विजेता हुनसके बजाज पल्सर १५० सीसी जित्न सकिने कम्पनीको भनाइ छ। अफरमार्फत ग्राहकहरूले आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा विभिन्न मूल्यवान् उपहार तथा क्यासब्याक समेत जित्नसक्ने कम्पनीले जनाएको छ।

 

लक्की ड्रमार्फत पाउन सकिने पुरस्कारहरूमा १ लाख रुपैयाँमाथिको खरिदमा बजाज पल्सर १५० सीसी (बम्पर उपहार), ७५ हजारमाथिको खरिदमा टीभीएस स्कुटर (१२५ सीसी), २५ हजारमाथिको खरिदमा स्मार्ट टिभी तथा ५ हजारमाथिको खरिदमा स्मार्टफोन जित्न सकिनेछ।

साथै, हरेक खरिदमा १ हजार रुपैयाँसम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिने पनि कम्पनीले उल्लेख गरेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...