CG Electronics
IME Life
NIMB

मिथिला लघुवित्तले शाखा विस्तारका लागि सहायक र कनिष्ठ सहायक पदमा कर्मचारी भर्ना खुल्ला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । मधेश प्रदेश कार्यक्षेत्रमा सेवा दिने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा विस्तारका लागि नयाँ कर्मचारी आवश्यक परेको जनाएको छ।

संस्थाले सहायक (चौथो तह) र कनिष्ठ सहायक (तेस्रो तह) पदमा कर्मचारी भर्ना गर्ने जनाएको छ। कनिष्ठ सहायक पदमा २० जना कर्मचारीको आवश्यकता रहेको छ।

सहायक पदका लागि उम्मेदवारले एसएलसी/एसईई वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनु पर्छ र लघुवित्त क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव भएको हुनुपर्नेछ। कम्प्युटर ज्ञान भएको र मोटरसाइकल वा स्कूटर चलाउन सक्ने, वैध सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने छ।

कनिष्ठ सहायक पदका लागि पनि एसएलसी/एसईई वा सो सरह परीक्षा उत्तीर्ण हुनु पर्नेछ। मोटरसाइकल वा स्कूटर चलाउन सक्ने र वैध सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

उमेर हद १८–३५ वर्ष तोकिएको छ, महिला उम्मेदवारका लागि ५ वर्षको अतिरिक्त उमेर हद राखिएको छ।

भर्ना प्रक्रियामा लिखित परीक्षा, फिल्ड अवधारणा, कम्प्युटर प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता हुने छ। इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभव प्रमाणपत्र र पासपोर्ट साइज फोटो सहित १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...