CG Electronics
IME Life
NIMB

मतगणना स्थलभित्र मोवाइल लान र पानी र खैनी र चुरोट खान निषेध

NIMB
Himalayan Bank

१७ असार, बिराटनगर – बिराटनगर महानगरपालिकाको मतगणना स्थलभित्र मोवाइल लान र पानी र खैनी र चुरोट खान निषेध गरिएको छ । मतको भरपर्दो सुरक्षा गर्नकालागि मतगणना भैरहेका कोठाभित्र मोवाइल लान अनि पानी र खैनी खान निषेध गरिएको हो ।

 

मतगणना गर्ने प्रतिनिधि र कर्मचारीहरु कसैले पनि मतगणना भैरहेको कोठाभित्र पानी र खैनी खान पाउँदैनन । पानी र खैनी खानुपरे बाहिर निस्केर प्र्रागंणमा आउनुपर्ने छ । मोवाइल भने मतगणना स्थलभित्रै लान निषेध गरिएको छ । प्रहरीले मुलगेटमै चेकजाँच मोवाइल लिएर आउनेलाई रोक्ने गरेको छ ।

 

मतगणना केन्द्रभित्र पानीको बोलत वा जार गणना भैरहेको कोठामा लान दिएमा पानी हालेर मतपत्र भिजाएर धाँधली गर्ने जोखिम हुने भयले गणना कोठाभित्र पानी पुर्ण निषेध गरिएको हो । यसैगरि खैनी माडेर खानेहरुले खैनीको चुना झार्दा गणनामा प्रभाव पार्ने भएकोले खैनी खान पनि निषेध गरिएको हो ।

 

मगतणना केन्द्रभित्र चुरोट लान र खान पनि शख्त मनाई छ । चुरोट खाने बहानामा मतपत्रमा आगो लगाउने भयले सुरक्षाकर्मीले गेटमै चुरोट , सलाई र लाइटर चेकजाँच गरेर नियन्त्रणमा लिने गरेका छन ।

 

बिराटनगरमा शहिद मैदान स्थित आर्दश माबिमा मत गणना भैरहेको छ । यहाँ सात स्थानमा मत गणना भैरहेको छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...