CG Electronics
IME Life
NIMB

असारको अन्तिम साता न्युयोर्कमा नेपाली छोटा फिल्म तथा वृत्तचित्र प्रदर्शन हुदै

NIMB
Himalayan Bank

१७ असार, काठमाडौँ- असारको अन्तिम साता अमेरिकी शहर न्युयोर्कमा नेपाली छोटा फिल्म तथा वृत्तचित्र प्रदर्शन हुदैछ । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) अन्र्तगत उक्त फिल्म र वृत्तचित्र प्रदर्शन गरिने भएको हो । यो फिल्म उत्सवममा इन सर्च अफ देवकी, वियोन्ड द वाइट केन, मेला बाह्रखरी लौरो, भुसको लोग्ने जस्ता छोटा फिल्म तथा वृत्तचित्र देखाइदैंछ ।

नेपालमा हरेक बर्ष आयोजना हुँदै आएको किम्फ विगत तीन बर्षदेखि ‘ट्राभलीङ किम्फ’ का रुपमा देश बाहिर प्रर्दशन हुदै आएको छ । २०१५ मा हङकङबाट सुरु भएको घुम्ती किम्फको यो तेश्रो संस्करण हो ।

हिमाल एशोशिएसन नेपाल र न्युयोर्कबाट प्रकाशित हुादै आएको नेपाली भाषाको पत्रिका एभरेष्ट टाईम्सको आयोजनामा न्युयोर्क स्थित शेर्पा किदुङको हलमा किम्फ हुने भएको हो । किम्फको आयोजनाबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु बिद्यालयलाई सहयोग दिने आयोजकको भनाई छ । यसअघि पनि किम्फको आयोजनामार्फत संकलित रकम सोलुखुम्बु जिल्लाको चागेस्थान मावि केरुङ र सेर्गा वागाम प्राबि स्कुललाई सहयोग गरिएको थियो ।

न्युयोर्कपछि यसपटक पनि हङकङ र मकाउमा किम्फ आयोजना हुने ईण्टरनेशनलट्ाभलिङ किम्फका संयोजक डम्बरकृष्ण श्रेष्ठले बताए ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...