CG Electronics
IME Life
NIMB

बैतडीको सिगास पालिका अधिकांश ठाउमा चिउरो (खुल्ला)टिप्नमा स्थानिय ब्यस्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
बैतडी । बैतडी  सिगास गाउपालिका बैतडी टेकेन्द्र सिह धामी असार २२ मंगलबार बैतडीको दुर्गम पालिका सिगास गाउपालिकाको अधिकांश बेशी तिर चिउरो टिप्न ब्यस्त देखिएका छन ।
जिल्लाको वार्ड न ७ मा बोरि ,बबिना ,न्यौलाली ,न्वाघर वार्ड न ६ मा लेकम थालाकाडा ,वार्ड न ४,५ ढुङाड , खैरकोट तथा वार्ड न ३ डुडै ,चमडेखर्क का केही ठाउहरुमा चिउरो टिप्न अधिकंश स्थानीय ब्यस्त देखिएका पाइएको छ । चिउराको बाहिर पट्टिको दाना खान मिल्ने र भित्र पट्टिको बीउ तेलको रुपमा प्रयोगमा आउने हुदा यो विभिन्न प्रयोजनका लागि काममा आउने समेत वार्ड न ४ का राम सिह धामिले बताए ।
यो काम प्राय गरि गर्मियाममा चिउरो पाक्ने र परम्परा देखि काम गर्दै आएकोले यहाका स्थानीय ब्यस्त देखिएका हुन । यश बखतमा मुरि लगाइ मानो फल्ने चलन भएकाले पनि केही स्थानिय रोपाइमा पनि ब्यस्त देखिएको पाइएको छ ।
फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयन

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशनमा...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...