क्रिकेट, क्रेज र कीर्तिपुर स् बर्षाले खेल विथोलेपनि क्रिकेटप्रेमीको मन विथोलिएन (तस्बीर)
Monday May 01, 2023
वि.सं.२०८० वैशाख १८ सोमवार २२:०९
काठमाडौं । जितको नजिक पुगेको खेल बर्षाले विथोल्दा नेपालले अझै एक दिन पर्खनु पर्ने भएको छ ।
आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने एसिया कपको लागि आधार खेल बनेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्धी संयुक्त अरब इमिरेट्स युएईलाई पायो ।
सोमबार जितको नजिक अर्थात युएईलाई सस्तोमा समेट्दै सहज लक्ष्य हात पार्ने अवस्थामा पुग्दा वर्षाले खेल विथोलेको अवस्थामा कीर्तिपुरस्थित क्रिकेट मैदानमा देखिएका दृश्यहरु ।
























