CG Electronics
IME Life
NIMB

उपराष्ट्रपति कार्यालयको खर्च पुस्तिका संसदमा पुगेन, सांसद बर्तौलाले खोई पुस्तिका भनेपछि संसद स्थगित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेकप एमालेका सचेतक महेश वर्तौलाले उपराष्ट्रपतिको कार्यालयलाई विनियोजित रकमबारे विषय सूचीमा राखेर पनि पुस्तिका उपलब्ध नगराएकोप्रति आपत्ति जनाएका छन् ।

संघीय संसदमा जारी मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सचेतक बर्तौलाले उपराष्ट्रपतिको कार्यालयलाई छुट्याइएको खर्च सम्बन्धि पुस्तिका उपलब्ध नगराएसम्म संसद चल्न नसक्ने बताए । उनले यो विषय राखेपछि संघीय संसदको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

उनले भने ‘ उपराष्ट्रपति कार्यालयको खर्चलाई पनि विषय सूचीमा राखिएको छ । मैले यो पुस्तिका खोइ त भनेर खोजे अरु माननीयहरुलाई पनि सोधे कसैले पाएको छैन ।

प्रतिपक्षलाई मात्र प्राप्त नगराएको हो की भनेर सत्तापक्षलाई सोधे तर उहाँहरुले पनि प्राप्त गर्नु भएको रहेन छ। उपराष्ट्रपति कार्यलयको विनियोजन खर्चको समेटिएको पुस्तिका कतै पुगेको रहेनछ ।

यो संसदमा ल्याउनु पर्ने कसले रु १० दिन देखि हामी विषयगत मन्त्रालयको विनियोजन विषयमाथि छलफल चलाईरहेका छौ । आजसम्म उपराष्ट्रपति कार्यालयको विनियोजन खर्च शीर्षकको पुस्तिका उपलव्ध गराएको छैन् । यो काम सरकारको हो ।

सदनलाई यस्ता विषयमाथि छलफलमा नल्याउने छलफलबाट वेगर बनाउने सामग्री उपलब्ध नगराउन रवैया सरकारबाट भईरहेको छ । पुस्तिका वेगर यो हाउस यि विषयमाथि छलफल गर्न सक्दैन । कार्य सूचीबाट हटाईयोस ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...