श्री एयरले शुरु गर्यो काठमाण्डौ–राजविराज उडान
काठमाडौं–श्री एयरलाइन्सले आजदेखि काठमाण्डौ–राजविराज र राजविराज–काठमाण्डौ हवाई सेवा शुरु गरेको छ । सीआरजे २०० नाइन एम […]
गुँरास लाईफद्धारा १३ लाख दाबी भुक्तानी वितरण
काठमाडौं–गुँरास लाईफ इन्स्योरेन्स (न्ीक्ष्ऋी) ले बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नुवाकोट जिल्ला समारी ७ घर भएका […]
कृषि विकास बैंकको आइएस अडिटका लागि सम्झौता
काठमाडौं–कृषि विकास बैंक र रीण्डा बिज सर्भिसबिच कृषि विकास बैंक लि., मुख्य कार्यालय, काठमाडौंमा कृषि विकास […]
हाइसेन्सको उपहार कपिल लुँईटेलले जिते बिग स्मार्ट टीभी
काठमाडौं–हाइसेन्स भाइबर स्टिकर्स फर वल्र्ड कप २०१८ अन्र्तगत कपिल लुईटेलले जिते हाइसेन्सको बिग स्मार्ट टीभी जित्न […]
थाई एयरवेजले आफ्नो ५० औं वार्षिकत्सव
काठमाडौं–नेपालमा आफ्नो संचालनकालको ५० औं वर्ष पूरा गरेको अवसरमा थाई एअरवेज ईन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले कपनमा […]
ज्योति विकास बैंकको शाखा बर्दघाटमा
काठमाडौं–ज्योति विकास बैंकले नवलपरासीको वर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बर्दघाट नगरपालिका वडा नं ४ […]
बुद्ध एयरको नयाँ जहाँज आईतबार नेपाल आईपुग्ने
काठमाडौ–बुद्ध एयरको नयाँ जहाँज आईतबार नेपाल आईपुग्ने भएको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक […]
माछापुच्छे« बैंकको लेकसाइड शाखा स्थानान्तरण
काठमाडौं–माछापुच्छे« बैंकले मंगलबार पोखराको बाराही चोकस्थित लेकसाइड शाखालाई हल्लन चोकमा स्थानान्तरण गरेको छ । उक्त शाखाको […]
काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नर्भिक इन्टरनेसनल
हस्पिटलबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । […]
आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं–आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा […]

















