CG Electronics
IME Life
NIMB

मिस्टर एण्ड मिस एएनए नेपाल–२०१७ आयोजना हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

मे १६, अमेरिका- अमेरिकाको मेरिल्याण्ड राज्यमा मिस्टर एण्ड मिस एएनए नेपाल–२०१७ आयोजना हुने भएको छ । दी एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को वार्षिक सम्मेलनका अवसरमा कार्यक्रम आयोजना हुन लागेको हो । ९ वर्षदेखि लगातार कार्यक्रम गर्दै आएको आयोजक संस्थाले पुरुष तथा महिलाहरुको लागि आवेदन पत्र खुला गरेको छ । आवेदनका लागि जुन ५ सम्मको समय दिइएको छ ।
आयोजक संस्थाले जुलाई २ मा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को घोषणा गर्ने जनाएको छ । सन् २००२ कि नेपाल सुन्दरी माल्भिका सुब्बाले मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को सम्पूर्ण निर्देशन गर्नेछिन् । बिजताहरुलाई नेपाल आवत जावतको निःशुल्क हवाई जहाजको टिकटको व्यवस्था गर्नेछ ।
यसैबीच, बाल्टिमोरमा दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए) ले एएनए युनिटी गाला (एकता समारोह) सम्पन्न गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...