CG Electronics
IME Life
NIMB

१८ वर्षीय रिफत शारुकले ६४ ग्रामको एक कृत्रिम उपग्रह बनाए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

भारतको चेन्नइका १८ वर्षीय रिफत शारुकले ६४ ग्रामको एक कृत्रिम उपग्रह अर्थात् स्याटेलाइट बनाएका छन् जसलाई आगामी जून महिनामा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरीक्षमा पठाउनेछ । रिफतले बनाएको उक्त स्याटेलाइट विश्वकै सबैभन्दा हलुवा स्याटेलाइट रहेको दाबी गरिएको छ । नासा तथा आइडुडलले आयोजना गरेको प्रतियोगिता क्यूब्स इन स्पेसमा रिफतले तयार पारेको स्याटेलाइट चुनिएको छ ।

रिफतका अनुसार उसको उद्धेश्य चाहीँ थ्री डी पि्रन्ट प्रविधिबाट उपलब्ध कार्बन फाइबरको कार्यशीलतालाई देखाउनु हो । उनले बनाएको स्याटेलाइट चार घण्टाको सर्ब अर्बिट मिसनमा पठाइनेछ । त्यस क्रममा यो स्याटेलाइट अन्तरीक्षको सुक्ष्म गुरुत्वाकर्षण वातावरणमा १२ मिनेटसम्म रहनेछ ।

रिफत भन्छन्ः हामीले यसलाई लगभग शून्यबाट सुरुवात गरेर बनाएका हौँ ।
यसमा एक नयाँ तरिकाको अनबोर्ड कम्प्युटर रहेको छ र भारतमै तयार गरिएका ८ वटा सेन्सर लगाइएको छ । ती सेन्सरले गति, चक्रगति तथा पृथ्वीको म्याग्नेटोस् यरको मापन गर्नेछन् ।

यो स्याटेलाइटको नाम भारतका पूर्व राष्ट्रपति अब्दुल कलामको नामबाट कलामस्याट राखिएको छ । रिफत भारतको चेन्नइस्थित स्पेस किड्स इण्डिया नामक संस्थासँग आबद्ध छन् । बीबीसी

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...