CG Electronics
IME Life
NIMB

होमियोप्याथिक उपचार पद्दति उत्तराधुनिक र नविनतम उपचार पद्दति हो : डा. खगेन्द्र कटुवाला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालको सहकार्य र जनभावना होमियोप्याथिक एण्ड होलिस्टिक हस्पिटलको आयोजनामा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा होमियोप्याथिक उपचार पद्दति सम्बन्धी जानकारी दिने उदेश्यले आज एक कार्यक्रमको सम्पन्न भएको छ ।

कार्यक्रममा जनभावना होमियोप्याथिक एण्ड होलिस्टिक हस्पिटलका सञ्चालक एवं डा. खगेन्द्र कटुवालले होमियोप्याथिक उपचार पद्दति उत्तराधुनिक र नविनतम उपचार पद्दति भएको जिकिर गर्नुभयो । पछिल्लो समय विश्वभर फैलिएको कोरोना (कोभिड–१९) भाइरसविरुद्ध होमियाप्याथिक उपचार पद्दति उत्तम हुने भन्दै होमियोप्याथिक औषधी युनिटी पावर बढाउनका लागि प्रयोग गर्न सकिने बताउनुभयो । विगतमा स्पेनिस फ्लु, स्वाइन फ्लु लगायतका भाइरसहरुको संक्रमण बढिरहँदा होमियोप्याथिक उपचार पद्दति सफल भएको भन्दै कटुवालले भन्नुभयो–‘बेलायतबाट नयाँ रुप लिएर फैलिन थालेको कोरोना भाइरस विरुद्ध होमियोप्याथिक उपचार पद्दति सफल हुनेछ ।’ कार्यक्रममा बोल्दै कटुवालले सरकारले समेत अनुमति दिईसकेको होमोप्याथिक उपचार पद्दति प्रयोगमा ल्याउन ढिलाई गर्न नहुनेमा जोड दिनुभएको थियो । कार्यक्रममा डा. सुरेन्द्र श्रेष्ठले होमियोप्याथिक औषधीले युनिटी पावर बढाउन सहयोग गर्ने ठोकुवा गर्नुभयो ।

उहाँले होमियोप्याथिक उपचार पद्दतिले कोरोना भाइरस नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने बताउँदै भाइरस एकबाट अर्कोमा सर्ने क्रमलाई समेत कमी ल्याउने बताउनुभयो । कार्यक्रममा डा. श्रेष्ठले पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित मानिसहरुलाई होमियोप्याथिक उपचार पद्दतिबाट उपचार गराउँदा कोमा र भेन्टिलेटरमा नराखेरै निको गर्न सफल भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा अधिवक्ता खगेन्द्र प्रसाद दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्व प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईं, वरिष्ठ पत्रकार तथा स्वास्थ्य पत्रकारहरु पदमराज जोशीलगायतले होमियोप्याथिक उपचार पद्दतिले आम सर्वसाधारणलाई सस्तो मूल्यमा नै सरल पद्दतिबाट उपचार सेवा उपलब्ध हुनेमा विश्वास लिनुभयो । कार्यक्रममा उपस्थित पत्रकारहरुलाई कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि प्रयोग गरिने औषधी निःशुल्क रुपमा प्रदान गरिनुका साथै श्वास–प्रश्वास सम्बन्धी र कोरोनाको लक्षणहरु देखिएमा कार्यक्रममा उपस्थित हुने पत्रकारहरुलाई भोलीका दिनमा समेत निःशुल्क उपचार गराइनेछ ।

भ्याक्सिन र होमियोप्याथिक औषधी बारे सन् १७९० मा हनेमनले पेरुभियन सिन्कोनाको रुखको बोक्रालाईलाई मलेरियाको ज्वरो जस्तै लक्षण पैदा गर्नको लागि प्रयोग गर्नुृभयो । र त्यो तथ्य यथार्थ सत्यमा सावित भयो । डिजिज प्रोडक्ट वा त्यहि डिजिज जस्तै लक्षण पैदा गर्ने औषधीले समान लक्षण भएका डिजिजलाई निको पार्छ र त्यहि औषधीको निश्चित मापदण्डको आधारमा नियमित सेवन गरेमा त्यहि रोगसँग लड्ने रोगप्रतिरोधात्मक क्षमता विकास गर्छ भन्ने सिद्धान्तको आधारमा होमियोप्याथिको वास्तविक अध्ययन र अनुसन्धानको शुरुवात भयो । जब होमियोप्याथिका चिकित्साको सिद्धान्तले भ्याक्सिनको रुपमा समेत काम गर्न सक्छ भनेर सन् १७९६ मा मास्टर स्याम्युल हानेमनले “ब्ल भ्ककबथ यल ब ल्भध एचष्लअष्उभि ायच ब्कअभचतबष्लष्लन तजभ ऋगचबतष्खभ एयधभचक या म्चगनक बलम क्यmभ भ्हबmष्लबतष्यलक या तजभ एचभखयगक एचष्लअष्उभिक” भन्ने एउटा लेख लेख्नुभयो ।

त्यसपछि चिकित्सा विज्ञानमा नयाँ तरङ्ग पैदा गर्यो र सन् १७९६ मा जब होमियोप्याथिले अन्तर्राष्ट्रिय मान्यता पायो, त्यसपछि मात्रै यहि होमियोप्याथिक चिकित्साको आधारभुत सिद्धान्तमा आधारित भएर भ्याक्सिनको कन्सेप्ट विकास गरियो । भ्मधबचम व्भललभच ले सन् १७९६ मा काउपक्सबाट बनाइएको खबअअष्लष्ब भन्ने खोपलाई अध्ययन गरियो ।

यस भ्याक्सिनमा चाहिने रोगी तन्तु कmबििउयह ले संक्रमित गाईबाट लिईएको हो । तर, होमियोप्याथिक नोसोडहरु बनाउँदा डिजिज तन्तुबाट होईन, डिजिज प्रोडक्टहरुलाई प्रयोग गरिन्छ । नोसोडहरु बनाउँदा जेनेटिक म्युटेसन हुने हुदैन र कुनै प्रकारको प्रतिअसरहरु गर्दैन । होमियोप्याथिक नोसोडहरु बनाउँदा डिजिज प्रोडक्टहरुलाई प्रयोग गरिन्छ ।

नोसोडहरु बनाउँदा जेनेटिक म्युटेसन हुने हुदैन र कुनै प्रकारको प्रतिअसरहरु गर्दैन तर, भ्याक्सिनहरु बनाउँदा त्यसले जेनेटिक म्युटेसन हुने र वंशाणुगत गडबडी गर्न सक्छ । साथै, बच्चामा कानको संक्रमण, माथिल्लो श्वासप्रश्वास नली सम्वन्धीको संक्रमण, सिकाईमा अक्षमतमा हुने खालको मस्तिष्कको क्षती, असामान्य चाल, सामाजिक रुपमा आक्रामक हुने, मुर्छा पर्ने, बेहोस हुने र अटिज्म सम्मको खरावीहरु गर्न सक्छ भनेर विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छन् ।

त्यस्तै, भ्याक्सिनहरु बनाउँदा जिवित शुक्ष्म जिवाणु वा त्यहि रोगी तन्तु प्रयोग हुन्छ । जो शुद्ध आनुवांसिक पदार्थ हो । त्यसैले, भ्याक्सिनमा जेनेटिक म्युटेसन हुने र वंशाणुगत गडबडी गर्न सक्छ । साथै, बच्चामा कानको संक्रमण, माथिल्लो श्वासप्रश्वास नली सम्वन्धीको संक्रमण, सिकाईमा अक्षमतमा हुने खालको मस्तिष्कको क्षती, असामान्य चाल, सामाजिक रुपमा आक्रामक हुने, मुर्छा पर्ने, बेहोस हुने र अटिज्म सम्मको खरावीहरु गर्न सक्छ भनेर विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छन् ।

मम्प्स, दादुरा, टिटि, जस्ता भाइरस भ्याक्सिनले तत्कालै साईड ईफेक्ट नगर्न सक्छ भने, डिएनए मा दशकौसम्म पनि लुकेर बस्न सक्छ । र अन्तिममा ईम्योन डिस्अर्डर डिजिजको रुपमा देखा पर्दछन् । र अन्त्यमा मल्टिपल स्लेरोसिस, सीजोफ्रेनिया, जीर्ण बाथ, विकृत आनुवंसिकता साथै क्यान्सर सम्ममा पुग्न सक्छ । त्यसैले, स्वास्थ्यमा नीजिकरण गरेर जनताको जीउज्यानलाई थिलथिलो पारेर अनि फेरि तिनै निमुखा, निरक्षर वा नाम मात्रैका साक्षर निरिह जनतामाथि उपचारको नाममा लाखौ करोडौ असुल्ने पुजीबादी स्वास्थ्य व्यवस्थाले पुरै विश्वको राजनीतिमा समेत महत्व राख्दछ । किन क्यान्सर र ल्योकेमियालाई निम्त्याईरहेका छौ ?

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...