Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

युनिटी भ्वाइस सम्पादक राम खड्का ‘नागरिक क्रिसयन सम्मान’बाट सम्मानित

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौँ । युनिटी भ्वाइसका सम्पादक रामचन्द्र खड्कालाई ‘नागरिक क्रिसयन सम्मान’ प्रदान गरिएको छ। व्यावसायिक पत्रकारितामार्फत सामाजिक जागरणमा उल्लेखनीय योगदान दिएको भन्दै काठमाडौँमा आयोजित विशेष कार्यक्रममा खड्कालाई सो सम्मान प्रदान गरिएको हो।

राजधानीको राष्ट्रिय नाचघर, जमलमा बुधबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई र नागरिक क्रियसनका अध्यक्ष यमबहादुर जिसीले संयुक्त रूपमा सम्मान गरेका थिए। संस्थाका अध्यक्ष जिसीका अनुसार खड्कासहित विभिन्न सामाजिक क्षेत्रमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिएका समाजसेवी, व्यवसायी, पत्रकार लगायतलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा मन्तव्य दिँदै मन्त्री राईले नेपाली पत्रकारिता राजनीतिक दलहरूको प्रभावबाट स्वतन्त्र हुनुपर्नेमा जोड दिए। उनले निष्पक्ष र जनपक्षीय पत्रकारिता नै जनताको पीडा उजागर गर्ने माध्यम भएको स्पष्ट पारे। साथै, पूर्वराजा ज्ञानेन्द्रप्रति संकेत गर्दै अब कुनै पनि हालतमा राजतन्त्र स्वीकार्य नहुने धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन महासचिव विष्णु गिरीले गरेका थिए भने संयोजन नागरिक क्रियसनका उपाध्यक्ष कविन्द्र त्रिपाठीले गरेका थिए। सम्मान र क्यालेन्डर विमोचनपछि बद्री पराजुलीको सांगीतिक साँझ कार्यक्रम सञ्चालन गरिएको थियो।

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीन बहादुर गुरुङ

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा...

वि.सं.२०८२ मंसिर १ सोमवार १८:२६

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले...