CG Electronics
IME Life
NIMB

अभिनेता अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल S07

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका चर्चित अभिनेता अनुप विक्रम शाही र प्रदिप खड्काले डिजाइन र अत्याधुनिक प्रविधिका कारण लोकप्रिय बनेको दिपल S07 खरिद गरेका छन्। पछिल्ला डेलिभरीहरूले इन्टेलिजेन्ट र स्टाइलिस एसयूभी दिपल S07 प्रभावशाली व्यक्तिहरूको रोजाइमा निरन्तर परिरहेको देखाएको छ।

हालै रिलिज भएको साइन्स–फिक्सन चलचित्र एक्लो सहित विभिन्न चलचित्रमार्फत दर्शकको मन जित्न सफल अभिनेता तथा स्टाइल आइकन प्रदिप खड्काले दिपल S07 को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिले आफूलाई आकर्षित गरेको बताए। त्यसैगरी, बलिउड स्टार सलमान खानसँग बहुप्रतिक्षित चलचित्र Battle of Galwan मा स्क्रिन सेयर गरेका अभिनेता अनुप विक्रम शाहीले पनि हालै दिपल S07 खरिद गरेका हुन्।

अभिनेता शाही र खड्कालाई दिपल परिवारमा स्वागत गर्न पाउँदा एमएडब्लु वृद्धि गौरवान्वित भएको जनाएको छ। कम्पनीका अनुसार उत्कृष्टताप्रतिको कलाकारद्वयको प्रतिबद्धता र उनीहरूको स्टाइल आइकन छवि दिपल S07 को इनोभेसन, स्टाइल र फ्युचर–रेडी पर्फर्मेन्ससँग मेल खान्छ।

एक दर्जनभन्दा बढी इन्डस्ट्रि–फर्स्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल S07 ले नेक्स्ट–जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव प्रदान गर्छ। जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट र आउटडोर स्पिकरजस्ता फिचरले दिपल S07 लाई नेपालकै अग्रणी लक्जरी इभीका रूपमा स्थापित गरेको कम्पनीको दाबी छ।

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...