CG Electronics
IME Life
NIMB

भारतको समग्र घरेलू उत्पाद (जीडीपी) को वृद्धि दर ७.२ प्रतिशत रहने प्रक्षेपण

NIMB
Himalayan Bank

२५ जेठ, नयाँ दिल्ली-  विश्व बैंकले सन् २०१७ मा भारतको समग्र घरेलू उत्पाद (जीडीपी) को वृद्धि दर ७.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । भारतको आर्थिक वृद्धिदर सन् २०१६ मा ६.८ प्रतिशत रहेको थियो । विश्व बैंकका अनुसार नोटमा लगाइएको प्रतिबन्धबाट बाहिर निस्किँदै भारतले तीब्र आर्थिक वृद्धि गर्ने भएको हो ।

विश्व बैंकले जनवरीको अनुमानको तुलनामा भारतको वृद्धि दरको आँकडालाई ०.४ प्रतिशत संशोधन गरेको छ ।  बैंकका अनुसार विश्वको सबैभन्दा तीब्र गतिमा बढ्ने अर्थव्यवस्था पनि बनेको  ।

विश्व बैंकका अधिकारीका अनुसार चीनको वृद्धि दर सन् २०१७ मा ६.५ प्रतिशत कायम गरेको छ । अर्कातिर २०१८ र २०१९ मा चीनको वृद्धि दर ६.३ प्रतिशत रहने अनुमान लगाइएको छ ।

विश्व बैंकले आफ्नो ताजा विश्वव्यापी आर्थिक सम्भावनामा सन् २०१८ मा भारतको वृद्धि दर ७.५ प्रतिशत र सन् २०१९ मा ७.७ प्रतिशत रहने अनुमान लगाएको छ।

जनवरी, २औ१७ को अनुमानको तुलनामा सन् २०१८ मा भारतको वृद्धिदरको अनुमानमा ०.३ प्रतिशत तथा सन् २०१९ मा ०.१ प्रतिशत घटाइएको छ।

विश्व बैंकले उल्लेख गरे अनुसार भारतको वृद्धि दरमा अबको केही वर्ष केही कमी हुनेको प्रमुख कारणमा निजी लगानीको उत्साह केही घट्नेलाई मानिएको छ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...