CG Electronics
IME Life
NIMB

नेपाली सेनाको केटिएफटी जर्नल चौथो संस्करण तयार

NIMB
Himalayan Bank

काठमाडौं । नेपाली सेनाले विकास निर्माण क्षेत्रसँग सरोकार राख्ने विद्युत वर्गहरुका लेख रचनाहरु समावेश गरी केटिएफटी जर्नल चौथो संस्करण तयार गरेको छ । बिहीबार प्रधानसेनापति महारथी अशोकराज सिग्देलले सो केटिएफटी जर्नल चौथो संस्करणको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सेनाका उपरथी कमल विक्रम शाहले केटिएफटी जर्नल चौथो संस्करणमा २२ वटा उत्कृष्ट अनुसन्धानात्मक र जानकारीमुलक लेख रचनाहरु समावेश गरि प्रकाशनमा ल्याइएको बताए ।

उनले भने, ‘नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरव एवम रणनीतिक महत्वको उच्च प्राथमिकता प्राप्त काठमाडौं तराई मधेश दु्रतमार्ग सडक आयोजना सम्बन्धमा हालसम्मका गतिविधीहरु तथा सम्बन्धित अन्य विषयहरुलाई समेटी आम नागरिक जगतमा यस दु्रतमार्ग परियोजना सम्बन्धमा सुशुचित गर्ने उदेश्य अनुरुप आयोजनाको वेबसाइट तथा विविध सञ्चार माध्यममा सूचना प्रकाशन गरि विकास निर्माण क्षेत्रसँग सरोकार राख्ने विद्युत वर्गहरुका लेख रचनाहरु समावेश गरी केटिएफटी जर्नल चौथो संस्करण तयार गरिएको छ । ’

 

 

 

 

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...