Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोगले बाटोहरु गुणस्तरयुक्त हुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल सिमेन्ट उत्पादन संघको कार्यक्रममा उनले सिमेन्ट काममा खर्च धेरै भएपनि लामो समय टिक्ने र गुणस्तरयुक्त हुने बताए ।

उनले भने, ‘नेपालको भूवनावट एकदमै चुनौतीपूर्ण छ । त्यसकारण सिमेन्टको प्रयोगले बाटोघाटो निर्माण गर्न सहज हुन्छ र बाटो गुणस्तर बढाउनको लागि सिमेन्टको खर्च धेरै भएपनि लामो समय टिक्ने भएको हुनाले यसको प्रयोग राम्रो हुन्छ ।’

यस्तै, उनले नेपालमा नै ४२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने भन्दै देशभित्रै उत्पादन भएको सिमेन्टलाई प्रयोग गर्दा उद्योगलाई बढावा हुनुको साथै आयात कम हुने बताए ।

उनले भने, ‘सिमेन्ट उत्पादनको कुरा गर्दा ४२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले नेपालमा नै उत्पादन गर्ने गरेका छौ । सामानहरु आयात गर्नुभन्दा पनि आफ्नै देशमा उत्पादन भएको सिमेन्टलाई प्रयोग गर्दा उद्योगलाई पनि बढावा दिन सकिन्छ र आयातलाई पनि रोक्न सकिन्छ । यसतर्फ पनि ध्यान जानुपर्छ ।’

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...