Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौँ। अक्टोबर २०२५ मा टाटा मोटर्सको नेक्सन सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी बनेको छ । अक्टोबर २०२५ मा टाटा मोटर्सको नेक्सन सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी बनेको छ। कम्पनीले उक्त महिनामा कुल २२,८३ युनिट बिक्री गर्दै शीर्ष स्थानमा आफ्नो स्थान सुनिश्चित गरेको हो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले वृद्धि हो। विभिन्न भेरिएन्ट, शक्तिशाली इन्जिन विकल्प र नयाँ फिचरहरूले नेक्सनलाई ग्राहकहरूमाझ अत्यधिक लोकप्रिय बनाएको छ। कम्पनीले आगामी वर्षमा नेक्सनको नयाँ पुस्ता बजारमा ल्याउने तयारी पनि गरिरहेको छ।

दोस्रो स्थानमा मारुती सुजुकीको फ्रन्क्स रहेको छ, जसले अक्टोबर महिनामा १७,०३ युनिट बिक्री गरेको छ। यस मोडलको कुपे शैलीको डिजाइन, इन्धन दक्षता र भेरिएन्ट विकल्पले ग्राहकलाई आकर्षित गरेको छ। फ्रन्क्सको बिक्री अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत वृद्धि भएको छ।

तेस्रो स्थानमा टाटा पन्च रहेको छ, जसले १६,८१० युनिट बिक्री गरेको छ र गत वर्षको भन्दा ७ प्रतिशत बढी हो। कम्पनीले २०२६ को सुरुवातमा यसको अपडेटेड पेट्रोल भेरिएन्ट ल्याउने योजना बनाएको छ।

अन्य उल्लेखनीय प्रदर्शनमा कियाको सोनेट एसयूभी १२,७४५ युनिट बिक्रीसहित चौथो, र महिन्द्राको एक्सयूभी थ्रीएक्सओ १२,२३७ युनिट बिक्रीसहित पाँचौं स्थानमा रहेको छ।

बजारको अन्य स्थिति हेर्दा, मारुती सुजुकी ब्रेजाको बिक्री गत वर्षको तुलनामा २७ प्रतिशत घटेको छ भने हुन्डाई भेन्यू ११,७३८ युनिट बिक्रीसहित ८ प्रतिशत वृद्धि, हुन्डाई एक्सेन्ट ६,२९४ युनिट, स्कोडा काइलोक ५,०७८ युनिट र टोयोटा टेसर ४,५६१ युनिट बिक्री गर्दै शीर्ष १० सूचीमा रहेको छ।

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक...

वि.सं.२०८२ कात्तिक ३० आइतवार ०९:००

  बिर्तामोड, १५ नोभेम्बर २०२५ -डोंगफेङ नामीको अधिकृत आयातकर्ताएमएडब्लू वृद्धि...

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:१७

विराटनगर, नोभेम्बर १४, २०२५, जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको नेपालकै अग्रणी...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ सुशुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:१६

  विर्तामोड । नेपालकालागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको...

रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350 सार्वजनिक, मूल्य ५ लाख ७७ हजारदेखि

रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:१०

  काठमाडौं । रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ 2025...

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:४९

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...