CG Electronics
IME Life
NIMB

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौँ । सरकारले मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बैठकले कुल २७ वटा निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

बैठकको प्रमुख निर्णयमध्ये जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूका परिवारलाई फोटोसहितको परिचयपत्र प्रदान गर्ने निर्णय उल्लेखनीय छ। साथै, हरेक वर्ष भदौ २३ गतेलाई ‘जेन–जी सहिद दिवस’ का रूपमा मनाइने सरकारले घोषणा गरेको छ।

यसैगरी, बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा आर्थिक मापदण्ड स्वीकृत गरेको छ। यससँगै विभिन्न आयोजनाहरू अघि बढाउने, कानुनी प्रावधान परिमार्जन गर्ने तथा मन्त्रालयगत कार्यान्वयन सम्बन्धी अन्य निर्णयहरू पनि गरिएको सरकारको भनाइ छ।

सरकारले बाँकी निर्णयहरूको कार्यान्वयन सम्बन्धित मन्त्रालयमार्फत छिट्टै अघि बढाइने जनाएको छ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...